कर्णाली प्रदेश सरकार

सामाजिक विकास मन्त्रालय

शिक्षा विकास निर्देशनालय

सामाजिक विकास कार्यालय

दैलेख

समयावधि अगावै कार्य सम्पन्न
Image Image

श्री डि.एम्.वि. कन्स्ट्रक्सन एण्ड सप्लार्स वीरेन्द्रनगर-६ सुर्खेतले आर्थिक वर्ष २०८२/०८३ मा कर्णाली प्रदेश, सरकार सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालय, दैलेख अन्तर्गत विनियोजित बजेट तथा कार्यक्रम गुराँस गाउँपालिका वडा नं.-३ मा गुराँस बहुमुखी क्याम्पस ६ कोठे भवन निर्माण योजना मिति २०८२/०७/१७ मा सम्झौता भई मिति २०८३/०२/२५ सम्म कार्य सम्पन्न सम्म गर्ने समयावधि दिइएकोमा, समयावधि अगावै गुराँस याउँपालिकाको निरन्तर सहयोग र समन्वयमा मिति २०८२/१०/०६ गते नै लागत अनुमान अनुसार जिम्मेवारीपुर्वक गुणस्तरीय कार्य सफलतापूर्वक सम्पन्न गरी जिम्मेवारीपूर्वक योगदान पुर्याएकोमा हार्दिक धन्यवादसहित प्रशंसा प्रदान गरिएको छ।

सम्बन्धित सूचना/ समाचार

No Data !!