हाम्रो मिशन

रणनीति

शिक्षामा सबैको पहुँच पहिचान , प्रतिनिधित्व सुनिश्चित गर्न स्थानीय सरकार र विद्यालयहरूलाई सबलीकरण गर्दै दैलेख जिल्लामा शैक्षिक कार्यक्रममा एकरूपता ल्याउन सहयोग गर्ने

लक्ष्य

दैलेख जिल्लामा रहेका सबै प्रकारका अभाव, विभेद, विनास र विपत्तिलाई हटाउँदै, दिगो विकास, मानवअधिकार, चेतनाको संवाहक बनाउने दृष्टिकोणले सुनिश्चितता गराउने तथा उपलब्ध प्रादेशिक,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरमा सामाजिक न्याय सहितको पहुँच तथा अवसर सहज बनाउने